Download the song

अरु कोहि छैन्‌ आदरको ( 3rd Fret G = A# major, ¾)

अरु कोहि छैन्‌ आदरको योग्य एकमात्र मालिक तपाई [mg19:c150]

(अरु कोहि छैन्‌ आदरको योग्य एकमात्र मालिक तपाई

अरु कोहि छैन्‌ सिहांसनको योग्य एकमात्र राजा तपाई) (२)

(सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२)

(अरु कोहि छैन्‌ महिमाको योग्य एकमात्र प्रभु तपाई

अरु कोहि छैन्‌ निष्कंलङ्ग पवित्र एकमात्र थुमा तपाई) (२)

(सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२)

(नाँउ उनको उच्च) (३) नाउँ येशू

Lyrics & Music: Judah Plows

Leave a Reply

Your email address will not be published. Required fields are marked *