येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala )
( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२
ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२
( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२
( चङगाई छरियो येशुको मायाले मनै भरियो )२
Music …………….
( येशु ख्रीष्टको राज्यलाई देखेर, मन भरि आनन्द फुलेर )२
( शक्ति पाएर, आत्मामा नाचैन दिलै खोलेर )२
( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२
( चङगाई छरियो येशुको मायाले मनै भरियो )२