प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ (G, 6/8 )
Music 🎶🎸🎵🎶🎼…………………..
( प्रशंसा गर्दै जाऊँ, स्तुति गर्दै रमाऊँ )2
( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2
(हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२)
ताली बजाउदैँ जाऊँ, स्तुति गर्दै रमाऊँ
( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2
(हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२)
Music 🎶🎸🎵🎶🎼…………………..
हातेमालो गर्दै जाऊ, स्तुति गर्दै रमाऊँ