आनन्दको आवाज प्रभुमा गरौं ( Em, 4/4 )
आनन्दको आवाज प्रभुमा गरौं उहाँ स्तुतिको योग्य छ
आत्मामा गाऔं ताली बजाऔं प्रभुको स्तुति गरौं
योग्य योग्य उहाँ स्तुति योग्य छ
हल्लेलूयाह प्रभुको स्तुति गरौं – २
आनन्दको आवाज प्रभुमा गरौं ( Em, 4/4 )
आनन्दको आवाज प्रभुमा गरौं उहाँ स्तुतिको योग्य छ
आत्मामा गाऔं ताली बजाऔं प्रभुको स्तुति गरौं
योग्य योग्य उहाँ स्तुति योग्य छ
हल्लेलूयाह प्रभुको स्तुति गरौं – २