उच्च उच्च स्थानहरुमा ( 2nd Fret G = A Major, 4/4 )

{ ( उच्च उच्च स्थानहरुमा विराजमान हुने प्रभु )2

( प्रशंसा महिमा तपाईंलाई सर्वदा )2 }2

( जसको हृदय तोडिएको छ जसको मन भाँचिएको छ )2

( प्रभुमा आनन्द छ, येशूमा आनन्द छ )2

Music 🎶🎸🎵🎶🎼…………………..

( जसको हृदय तोडिएको छ जसको मन भाँचिएको छ )2

( प्रभुमा आनन्द छ, येशूमा आनन्द छ )2

( येशूमा चङगाई छ,  येशूमा शान्ति छ )2

Leave a Reply

Your email address will not be published. Required fields are marked *