जितको लागि जितेको (Em, 4/4)

जितको लागि जितेको परमेश्वरलाई

जितको लागि महिमा परमेश्वरलाई

जितको लागि जितेको येशुलाई

जितको लागि महिमा येशुलाई

जितको लागि पवित्र आत्मालाई

जितको लागि महिमा आत्मालाई

{ ( महिमा )३ राजालाई }७

Leave a Reply

Your email address will not be published. Required fields are marked *