तिमी हौ मेरो गोठाला तिमी (Em, 4/4)

तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२)

मेरो अघि-अघि मलाई डोर्याइहिँड्ने,

मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२)

जयजयकार (३) गर्छु येशू तिम्रो जयजयकर

प्रशंसा, प्रशंसा, प्रशंसा, गर्छु येशू, तिम्रो प्रशंसा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *