प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई ( 2nd Fret G = A major, 4/4)

( प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई, प्रशंसा गर राजाहरुका राजालाई )२

( प्रशंसाले छुटकारा ल्याउँछ, प्रशंसाले स्वतन्त्रता पर्छ

प्रशंसाले उनको महिमा ल्याउँदछ )2

1 2 3 ……4/Go

प्रशंसा गरौँ स्वर्गमा……

Leave a Reply

Your email address will not be published. Required fields are marked *