मादलै घन्क्यो खीष्टको महिमामा (G, 6/8)

मादलै घन्क्यो खीष्टको महिमामा, बासुरी बज्यो खीष्टको महिमामा

ल है, ल है, ल है, ल है, यसको तालमा नाँचौ

यसैले ल है, ल है, ल है, ल है, यसको धुनमा नाँचौ

( ह्रदय खोलेर गाऊ खीष्टको गीत, सबै नाचौंन नभई थकित )२

भोलि फेरि यो मौका होला नहोला, घिन्ताङ घिन्ताङको तालमा नाँच्ने रहर होला

भोलि फेरि यो मौका होला नहोला, बाँसुरीको लयमा नाँच्ने धोका होला

यसैले ल है, ल है…….

Music 🎶🎸🎵🎶🎼…………………..

( आदर प्रशंसा उनलाई चडाऊ, महिमा येशुको संसारमा ल्याऊ )२

भोलि फेरि यो मौका होला नहोला, प्रशंसामा रमाउनै समय नहोला

भोलि फेरि यो मौका होला नहोला, उनको महिमा गर्ने सास नहोला

यसैले ल है, ल है…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *