उनी राजाहरुका राजा (G)

{ ( हल्ले – लू- याह )३, राज गर्छन् }२

उनी राजाहरुका राजा, उनी प्रभुका प्रभु

उनले राज्य गर्छन् हामीमा सदा

उनले साङला भचाउने छन्, उनले बन्धन तोडने छन्,

मुक्ति दिन छन् हामीलाई सदा

{ ( हल्ले – लू- याह )३, राज गर्छन् }२

Leave a Reply

Your email address will not be published. Required fields are marked *