छैन येशु बाहेक बचाएको ( E major )

(छैन येशु बाहेक बचाएको अरु कोहीले

मेरो हृदय जीतेको छ उनको जिउँदो बचन साँचो बोलीले) २

(लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले

येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २

आ होइ आ होइ… आ होइ आ होइ………

(भरिएको छ आज मेरो मन स्वर्गीय शान्तीले

परिवर्तन गनतुभो मलाई ख्रीष्टले आफ्नो प्रेमको शक्तिले) २

लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले

येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले

आ होइ आ होइ… आ होइ आ होइ………

 (सबै थोकलाई बिर्सी आराधना ख्रीष्टको गर्नेछु

उनको प्रशंसामा आनन्दले हृदय खोली नाँच्दै गाँउनेछु ) २

(लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले

येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २

आ होइ आ होइ… आ होइ आ होइ………

(लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले

येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २

(सबलाई सुनाउछ यो जीवनले) ३

One Response

    Chaina Yeshu Bhayek | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *