झरी पठाउ येशु झरी पठाउ ( C major )

( झरी पठाउ येशु झरी पठाउ, आत्माको झरी पठाउ

खोल्दिेउ ढोका स्वर्गको, बतास बगोस आत्माको )२

( सियोनमा हामी जादै छौ, आराधना उनको गर्दै छौ

झ्यालहरु ढोका खोल्दै छौ, दुलही उनको बन्दै छौ )२

( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ

आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२

( सियोनमा तुरही फुक्दै छौ, योद्घाझै हामी लड्दै छौ

राजालाई स्वगत गर्दै छौ, महिमाको बादल देख्दै छौ )२

( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ

आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२

One Response

    Jhari Pathaw Aatmako Jhari Pathaw | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *