झरी पठाउ (2nd Fret G = A Major, Emi)

{ ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२

( तपाईको प्रेमको झरी, तपाईको आत्माको हुरी, स्वर्गको ढुकढुकी सुनाउ )2

( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर

( त्यो झरी )2, झरी पठाउ, स्वर्गको ढोका खोलेर

( हेर्न चाहान्छु तपाईको महिमा, जान्न चाहान्छु येशु )२

{ ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२

( आगो खन्याउ )2………

One Response

    Jhari Pathaw, Sworgyako Dhoka | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *