तपाईं संगै हिड्दै जनेछु ( E, F major, 3/4 )

तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै

भिड देखी टाडा भेटन तपाइलाई, पाल एउटा प्रेमको बनाउदै

तपाईं संगै हिड्दै जनेछु म, बिसाउने छ तपाई संगैनै

जबसम्म यो मुटु धड्कन्छ जबसम्म यो सास रोकिन्दैन

अनि झारी बसार्उने बादल फेरी कहिले फकेर् र आउदैन

ज्योती रहुन्जेल यि आँखाहरुमा जबसम्म चाँदिको तार चुडिदैन्

उम्म हु होहोहोहो हुं हुहु हुहु हुहु होहोहोहो हु

माटोले बिनएको भाँडो तपाईं आघी नफुटे सम्म

येशु तपाइको त्यो महिमाले यो जिवनलाई नभरे सम्म

मृत्युलाई जित्ने त्यो प्रेमको शक्ति, अनन्तमा हाम्रो गबाइ बिनन्दैन

उम्म हु होहोहोहो हुं हुहु हुहु हुहु होहोहोहो हु

Leave a Reply

Your email address will not be published. Required fields are marked *