नजिक (३) आउँछु तपाईंको [D:4/4]

नजिक (३) आउँछु तपाईंको

तृप्त तृप्त-बनाउनुहोस्‌ मलाई प्रेमले

नजीक, नजीक, अङ्गल्नुहोस्‌ मलाई प्रेमले

(हृदय आझ तृषित छ, पिउन प्रेम तपाईंको) (२)

हात बढ़ाउनुहोस्‌ प्रेमको, बढ़ाउनुहोस्‌ को‌ठा हृदयको

(अटाउन प्रेम तपाईंको) (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *