नडराऊ म तिमीसँग छु (३) भन्छन्‌ प्रभु [Am:4/4]

(नडराऊ, म तिमीसँग छु) (३) भन्छन्‌ प्रभु

उद्धार गरी तिमीलाई बोलाएको छु, तिमी मेरा हौ,

पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु,आगोमा पनि

तिमी कहिल्यै डुब्ने छैनौँ, तिमी कहिल्यै जल्ने छैनौँ

कारण म तिमीसँग छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *