न ता बलले न शक्तिले [1st Fret E = F major] (4/4 fast Beat )

न ता बलले न शक्तिले, प्रभु भन्छन्‌, मेरो आत्माले

यो पहाड़ हटिजानेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले ।

न ता बलले न शक्तिले, प्रभु भन्छन्‌, मेरो आत्माले (२)

यो आँधी थामिनेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले ।

यो जुवा भाँचिनेछ (३) प्रभु भन्छन्‌ मेरो आत्माले ।

One Response

    Na Ta Baley | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *