परमप्रभु मेरो गोठालो हुन्‌ [E Major]

को. [परमप्रभु मेरो गोठालो हुन्‌ (२) मलाई केहीको (२) खाँचो छैन] [२]

१.  (उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुन्न) (२)

    (सुख चैनको पानी छेउ डोर्याउनु हुन्छ) (२)

२.  (उहाँले मेरो शिरलाई तेलले अभिषेव गर्नुहुन्छ) (२)

    (मेरो कचौरा भरिएर पोखिन्छ) (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *