पहाड़को उचाईहरूबाट (2nd Fret C = D major)

( Oh howow oh oh oh oh ho howow ho )2

पहाड़को उचाईहरूबाट, परमेश्वरको स्तुति गर।

तराईका मैदानहरूबाट, उहाँको प्रशंसा गर।

स्वगर्दुतहरू साथ मिलेर, परमेश्वरको स्तुति गर।

चिम्कला तारा झिलिमलाउदै, उहाँको प्रशंसा गर।

आकाश माथिका पानी र गिहरा सागर चढ़ाउदै येशूलाई मिहमा र आदर

बिजुली, असिना, हिउँ अनि बादल झ्याली र सारंगी,वीणा अनि मादल

फल फलाउने वृक्षहरूले, रगं बिरंगी फुलहरूले

भरोसा येशूमा राख्दै, उड़ी हिड़ने पंक्षीहरूले

राजा अनि राजकुमारहरुले,परमेश्वरको स्तुति गर।

हुर्किएका छोरा र छोरीले, उहाँको प्रशंसा गर।

थुमासगैं भोज खान पाउनेले, परमेश्वरको स्तुति गर।

उहाँसगैं पिरती लाउनेले, उहाँको प्रशंसा गर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *