मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) [G:4/4]

मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२)

येशू, तपाईंको मुहार मलाई देखाउनुहोस्‌ (२)

तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२)

येशू, तपाईंको मुहार ममा चम्काउनुहोस्‌ (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *