मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) [G:4/4]
(मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२)
तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र
हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)