यहोशु हो सुन! हृदयमा गुन (D major )

 यहोशु हो सुन! हृदयमा गुन, प्रितज्ञाको देश छ अघाड़ी

नडराऊ उठ! बिलयो बन, येशूले चुनेका हौ तिमी

तिमीलाई थाहा छैन? टेक्नेछौ त्यो नदीलाई

फाटेर तिम्रो निम्ति बाटो बनाईिदनेछ।

ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे

सपना ठुलो बोके र हामी अघि बढ़दैछौं।

एक एक पाईला विजयको अघि अघि सदैर्छौ।

तुरहीको आवाज सुनाई देऊ फेरि;

यिरहोको पखार्ल चारिैतर घेरि।

विजय हाम्रो हुनेछ!

ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे

यो भुमिमा येशूको ठुलो भय छाउदैछ

राहाबहरूले यहाँ मुक्तिको गीत गाउँदैछ।

स्वगर्को राज्य बस्दैछ पृथ्वीमा,

हाम्रो पाईलाले टेक्दै जानेछ जहाँ

मारानाथा! येशूवा!

ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे

Leave a Reply

Your email address will not be published. Required fields are marked *