येशुको दुलही हु म ( G, 6/8 )

( पवित्र आत्माले सझाएकी दुलही हु म

पवित्र आत्माले सङगारेकी दुलही हु म )२

( येशुको दुलही हु म, थुमाको दुलही हु म )२

(कुनै दाग नलागेको, चाउरी नपरेको,

पवित्र र निष्खोटले भरिपूण भऐको )२

(तेजस्वी दुलही त्यार भऐको छ,

थुमाको लागि त्यार भऐको छ )२

(पवित्र सहरमा, नयाँ यरुशलेममा,

चमकिलो र मलमलको, त्यो स्वच्छ वस्त्रमा)२

(थुमा र दुलहीको मिलन भयो,

अन्नत अनि अन्नत सम्मलाई भयो )२

Leave a Reply

Your email address will not be published. Required fields are marked *