येशूको पछि म हिँड़्न लागेँ ( 1st Fret D = D# )

१.  येशूको पछि म हिँड़्न लागेँ दुनियाँलाई त्यागी क्रूस नै बोकी

    येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२)

२.  आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि ।

    येशूको पछि म हिँड़्न लागेँ फर्कदिन (फर्कंदिनँ, फर्कंदिनँ) (२)

३.  माटोको मेरो क्षणभङ्गुर शरीर, माटैमा फेरि नमिलेसम्म ।

    येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२)

One Response

    Yeshuko Pachi Ma Hidna Lagae | BrideandWarrior

    July 28, 2021

    […] येशूको पछि म हिँड़्न लागेँ […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *