येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4)

१.  येशू-येशू, मेरो जीवनको स्वामी,

    येशू-येशू, मेरो जीवनको किल्ला (२)

    धन्यवादको भेटी लिई आउँदछु,

    तपाईंको त्यो चोकभित्र (२)

    ताली बजाउँदै (४)

२.  येशू-येशू, मेरो जीवनको राजा,

    येशू-येशू, ख्रीष्ट मेरो मुक्तिदाता (२)

    हल्लेलूयाह गाउँदै म आउँदछु,

    अनुग्रहको सिंहासनअघि (२)

    पवित्र हात उचाल्दै (४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *