Download the song

सियोनको डाडाँमा नाच्दै ( 3rd Fret G)

( सियोनको डाडाँमा नाच्दै रमाउदै जाने हो वो हो हो जाने हो।)२

( घिनताङ घिनताङ मादलको तालमा, सुरिलो बासुरीको सुरमा,

तुरहीको चर्को आवजमा )२

सियोनको डाडाँमा……

( उच्च सोर अनि चर्को आवजमा, धन्यवादको बलि अनि गीतमा

परमेश्वरको पवित्र पर्वतमा )२

पवित्र आत्माको भरपुरीमा गाउँने हो,लै लै हो,गाउँने हो

पवित्र आत्माको भरपुरीमा नाच्ने हो,लै लै हो, नाच्ने हो

Lyrics & Music: Bride and Warrior

Leave a Reply

Your email address will not be published. Required fields are marked *