Download the song

सोध्ने आँट छैन, कति गरुङ्ग ( 4th Fret C or E major )

(सोध्ने आँट छैन, कति गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो

 वाहाँ कलबारी को बाटो, धर्मराउँदै कतिचोटी लड्नुयो) -2

त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो

(सारै तिर्खा लाग्यो ! थोरै पानी देउ न !,

हेर घाँटी सुक्यो ! केही पिउन देउन !) -2

(आफ्नो सब पराया भए, साथीसंगी टाढा गए,

संगै साथै हिँड्नेहरु तपाईलाई नचिन्ने भए )2

(जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने)-2

( र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई

मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई) २

(झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि) २

पृथ्वी र स्वर्ग थर्काउदै चर्को आवाज गुञ्जीयो

(पिता हेर्नु हवस् सबै पूरा भयो, मैले जितेको छु, मृत्यू आरी गयो ।) २

हो हो हो .. … … … … … … …

Lyrics & Music: Ps. Rohit Thapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *