स्वगीर्या बतासले उडाउदैछ ( E, 6/8 )

( स्वर्गीया बतासले उडाउदैछ मलाई, मुटुभरी येशुको अनन्त माया जलाही) २

(हृदयमा तिम्रो आवाज सुनेर, तिमीलाई भेट्ने प्राथना बूनेर) २

(मलाई बनाउने मलाई सजाउने) २, येशूलाई खोजदैछु…

स्वगीर्या बतासले उडाउदैछ मलाई …

(सानो  मोति बेची सबै, एउटा  मोति  किन्न आए

मेरो  निम्ति जीवन दिने, राजालाई चिनन आए) २

(सागूरो छ मन, ठूलो बनाही देउ,  तिम्रो आत्माको, आगो जलाई देउ) २

(क्रोश्मा चडेर मलाई बचाउने) २, थूमालाई खोज्दैछु…

स्वगीर्या बतासले उडाउदैछ मलाई…

(प्रशंसा सिजएर तिमीसंगै नाचन आए

अभिशेक्मा जीवनको जूवाहरु भाचन आए) २

(सागर छ सिसाको नाचन सिकाइदेउ, तिम्रो अंगालोमा बाचन सिकाइदेउ) २

(येशू तिम्रो सिहांसन अघि) 2, बसन ठाउँ खोज्दै छु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *