हाम्रो परमेश्वर महान ( 1st Fret G major = G#, 4/4 )

हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२)

(आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२)

तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२)

राजाहरूका राजा प्रभुहरूका प्रभु जीवीत छन्‌ येशू सदा (२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *