झरी पठाउ येशु झरी पठाउ ( C major )
( झरी पठाउ येशु झरी पठाउ, आत्माको झरी पठाउ
खोल्दिेउ ढोका स्वर्गको, बतास बगोस आत्माको )२
( सियोनमा हामी जादै छौ, आराधना उनको गर्दै छौ
झ्यालहरु ढोका खोल्दै छौ, दुलही उनको बन्दै छौ )२
( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ
आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२
( सियोनमा तुरही फुक्दै छौ, योद्घाझै हामी लड्दै छौ
राजालाई स्वगत गर्दै छौ, महिमाको बादल देख्दै छौ )२
( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ
आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२
Jhari Pathaw Aatmako Jhari Pathaw | BrideandWarrior
July 28, 2021[…] Nepali Lyrics […]