यहोशु हो सुन! हृदयमा गुन (D major )
यहोशु हो सुन! हृदयमा गुन, प्रितज्ञाको देश छ अघाड़ी
नडराऊ उठ! बिलयो बन, येशूले चुनेका हौ तिमी
तिमीलाई थाहा छैन? टेक्नेछौ त्यो नदीलाई
फाटेर तिम्रो निम्ति बाटो बनाईिदनेछ।
ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे
सपना ठुलो बोके र हामी अघि बढ़दैछौं।
एक एक पाईला विजयको अघि अघि सदैर्छौ।
तुरहीको आवाज सुनाई देऊ फेरि;
यिरहोको पखार्ल चारिैतर घेरि।
विजय हाम्रो हुनेछ!
ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे
यो भुमिमा येशूको ठुलो भय छाउदैछ
राहाबहरूले यहाँ मुक्तिको गीत गाउँदैछ।
स्वगर्को राज्य बस्दैछ पृथ्वीमा,
हाम्रो पाईलाले टेक्दै जानेछ जहाँ
मारानाथा! येशूवा!
ओ हो, ए हे हे ए हे हे ए हे हे हे हे हे