आराधनाको गीत हो यो ( D, D# Major)

हो…… होहो…….होहो ….हो..होहो ………

( आराधनाको गीत हो यो हृदय खोलि गाउछु

प्रशंसा को संगीत हो यो हृदय भेटि चढाउछु ) २

जसरी मरभुमी मन्न जुटाउनु भो

(मलाई पनि जुटाउने ऊहा हुनुहुन्छ) २

(हो…… होहो…….होहो ….हो..होहो ……….) २

(कथा होइन इतियास हो चेला मात्ति मर्कूसको

लुका यहुनाले दिएका ति गवही सत्य हो) २

जसरि पाचँ रोटि र दुइ माछाले पाच हजारलै खुआउनुभो

मलाई पनि खुऔने येशु हुनुहुन्छ) २

(हो…… होहो…….होहो ….हो..होहो ……….)

Lyrics & Music: Adrian Dewan

Leave a Reply

Your email address will not be published. Required fields are marked *