महिमा महिमा महिमा थुमालाई (२) [D#, 4/4]

(महिमा, महिमा, महिमा थुमालाई) (२)

कारण उहाँ महिमित र स्तुतियोग्य छ

थुमा सिंहासनमा

स्तुति गाउँदै यो ओठले उचलौँ

थुमा सिंहासनमा ।

Music & Lyrics: Hephzibah Band

Leave a Reply

Your email address will not be published. Required fields are marked *