येशू ख्रीष्ट नै प्रभु हुन्‌ (२) ( 1st Fret G Major = G#, or G, E)

(येशू ख्रीष्ट नै प्रभु हुन्‌ सब पृथ्वीका प्रभु) (२)

एक मात्र ईश्वर राष्टहरूमाथि, एक मात्र परमेश्वर

अरू नाउँमा छैन त्यो मुक्ति येशू ख्रीष्ट नै सबका प्रभु ।

Lyrics & Music: Unknown

Leave a Reply

Your email address will not be published. Required fields are marked *