आज म के देखि रहे छु  ( E major, 4/4)

आज म के देखि रहे छु, स्वोर्ग्य बाट आगो झर्दै

त्यो आगो पवित्र आत्मा को, त्यो आगो जग्रेत्री को आगो

त्यो आगो चागाइ को आगो, त्यो आगो पवित्र आत्मा को हो !!!!

 🎶 music 🎶

कसले खोज्यो र साचो परमेश्वर लाइ

कसले सोध्यो र साचो परमेश्वर लाइ (४)

तर आज वहा यहाँ पवित्र आत्मा भाइ

तिमीलाइ फारकउन

तिमीलाइ निको पर्न (२)

Lyrics & Music: Kumar Bhujel

Leave a Reply

Your email address will not be published. Required fields are marked *