आशामा आन्नद गर्ने छु ( E, G major)

( आशामा आन्नद गर्ने छु )२

दुःख हुन्छ कष्ट हुन्छ यो संसारमा

शान्ति र आन्नद मिल्छ ख्रिष्टको राज्यमा

हो हो हो…..

ला ला ला……

( विश्वासको लडाइ लड्ने छु )२

खेदो हुन्छ निन्दा हुन्छ यो संसारमा

आशिष र इनाम मिल्छ ख्रिष्टको राज्यमा

हो हो हो…..

ला ला ला……

( विजयको गीत गाउने छु )२

शत्रु आउदा पर्खाल देख्दा यो संसारमा

शान्ति र विजय मिल्छ ख्रिष्टको राज्यमा

हो हो हो…..

ला ला ला……

Music & Lyrics: Joshua Himalayas

Leave a Reply

Your email address will not be published. Required fields are marked *