तल्लो घर माथ्लो घर ( A, E major )

दाजुभाई दिदी र वहिनी मिलेर गाएको दाजै गाएको

यो चाही खिष्टलाई मन परेको, हो… मन परेको

( तल्लो घर माथ्लो घर कान्छा र कान्छीको

तल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको )२

खिष्टलाई हेरौ क्रुशलाई हेरौ हामी सबै उनैको

दाजुभाई दिदी र वहिनी मिलेर नाचेको दाजै नाचेको

यो चाही खिष्टलाई मन परेको, हो… मन परेको

Lyrics/Music: Ron Music

Leave a Reply

Your email address will not be published. Required fields are marked *