म तपाईंमा भरोसा सधैं राख्नेछु (२) ( Dmi, Emi )

(म तपाईंमा भरोसा सधैं राख्नेछु) (२)

(मृत्युको छायाँमा हिँडे पनि

घोर अन्धकारले छोपे पनि) (२)

(तपाईं मेरो साथ र लठ्ठी

तपाईं मेरो सान्त्वना) (२)

(शत्रुहरुले मलाई घेरे पनि

संसार विरोधी भए पनि) (२)

(शिर अभिषेक हुन्छ मेरो

कचौरा पोख्च भरेर) (२)

Lyrics/Music: Unknown

Leave a Reply

Your email address will not be published. Required fields are marked *