प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई ( 2nd Fret G = A major, 4/4)
( प्रशंसा गरौँ स्वर्गमा हुनुहुनेलाई, प्रशंसा गर राजाहरुका राजालाई )२
( प्रशंसाले छुटकारा ल्याउँछ, प्रशंसाले स्वतन्त्रता पर्छ
प्रशंसाले उनको महिमा ल्याउँदछ )2
1 2 3 ……4/Go
प्रशंसा गरौँ स्वर्गमा……