राजाहरूका राजा प्रभुहरूका [G:4/4]
(राजाहरूका राजा, प्रभुहरूका प्रभु सबै देउहरू भन्दा माहान येशू )2
(तपाईंको कृपामा तपाईंको सुन्दरतामा तपाईंको सत्यतामा म रमाउँछु
मेरो ओठले सदा मेरो हृदयले सदा तपाईंको स्तुति गाउनेछु, उहाँको )2