एउटा बासस्थान तयार भएको ( G, 4/4)
( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२
( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२
( जलाउनुहोस् मलाई तपाईको सामर्थले
चलाउनुहोस् मलाई तपाईको आत्माले )२
( एउटा बासस्थान तयार भएको छ, यो ठाउँमा यो ह्रदयमा )२
( येशु आउनुहबस् येशु राज गर्नुहोस् )२
( जलाउनुहोस् मलाई तपाईको प्रेमले
चलाउनुहोस् मलाई तपाईको आत्माले )२