नेपाली भाषैमा. गरौन महिमा ( E major )
नेपाली भाषैमा….., गरौन महिमा….
हाम्रो राजा येशुलाई….., पुर्खेउली भाकैमा…..
Music 🎶🎸🎸🎸🎸
येशु हाम्रो राजा, हामी उनको प्रजा, गरौन महिमा येशुलाई आज
नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै
गरौन महिमा……
गाउदै ( हल्लेलूयाह )२ येशु राजालाई हल्लेलूयाह
Music 🎶🎸🎸🎸🎸
( आ है बरी लै लै… )२
नेपाली भाषैमा, गरौन महिमा
हाम्रो राजा येशुलाई, पुर्खेउली भाकैमा
नाच्दै रमाउदै ताली बजाउदै, मादलुको तालमा कमर हल्लाउदै
गरौन महिमा……
गाउदै ( हल्लेलूयाह )२ येशु राजालाई हल्लेलूयाह