नडराऊ म तिमीसँग छु (३) भन्छन् प्रभु [Am:4/4]
(नडराऊ, म तिमीसँग छु) (३) भन्छन् प्रभु
उद्धार गरी तिमीलाई बोलाएको छु, तिमी मेरा हौ,
पानीबाट भएर जाँदा म त्यहाँ हुनेछु,आगोमा पनि
तिमी कहिल्यै डुब्ने छैनौँ, तिमी कहिल्यै जल्ने छैनौँ
कारण म तिमीसँग छु ।