न ता बलले न शक्तिले [1st Fret E = F major] (4/4 fast Beat )
न ता बलले न शक्तिले, प्रभु भन्छन्, मेरो आत्माले
यो पहाड़ हटिजानेछ (३) प्रभु भन्छन् मेरो आत्माले ।
न ता बलले न शक्तिले, प्रभु भन्छन्, मेरो आत्माले (२)
यो आँधी थामिनेछ (३) प्रभु भन्छन् मेरो आत्माले ।
यो जुवा भाँचिनेछ (३) प्रभु भन्छन् मेरो आत्माले ।
Na Ta Baley | BrideandWarrior
July 28, 2021[…] Nepali Lyrics […]