Yeshuko Pachi Ma Hidna Lagae
Yeshuko Pachi Ma Hidna Lagae ( 1st Fret D = D#, ) Yeshuko Pachi Ma Hidna Lagae, Duniyalai Tyagi Krusha Nai Bhoki Yeshuko Pachi Ma Hidna Lagae, ( Farkadina Farkadina )2 Aamaley Malai, Bubaley Malai, Sabailai Malai Tyagae Tapani Yeshuko Pachi Ma Hidna Lagae, ( Farkadina Farkadina )2 Matoko Mero Chandvarko Sarir, Matai Feri Namilae Samma Yeshuko Pachi Ma Hidna Lagae, ( Farkadina Farkadina )2
येशूको पछि म हिँड़्न लागेँ
येशूको पछि म हिँड़्न लागेँ ( 1st Fret D = D# ) १. येशूको पछि म हिँड़्न लागेँ दुनियाँलाई त्यागी क्रूस नै बोकी येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२) २. आमाले मलाई, बुबाले मलाई, सबैले मलाई त्यागे तापनि । येशूको पछि म हिँड़्न लागेँ फर्कदिन (फर्कंदिनँ, फर्कंदिनँ) (२) ३. माटोको मेरो क्षणभङ्गुर शरीर, माटैमा फेरि नमिलेसम्म । येशूको पछि म हिँड़्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ) (२)
छैन येशु बाहेक बचाएको
छैन येशु बाहेक बचाएको ( E major ) (छैन येशु बाहेक बचाएको अरु कोहीले मेरो हृदय जीतेको छ उनको जिउँदो बचन साँचो बोलीले) २ (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ आ होइ आ होइ… आ होइ आ होइ……… (भरिएको छ आज मेरो मन स्वर्गीय शान्तीले परिवर्तन गनतुभो मलाई ख्रीष्टले आफ्नो प्रेमको शक्तिले) २ लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले आ होइ आ होइ… आ होइ आ होइ……… (सबै थोकलाई बिर्सी आराधना ख्रीष्टको गर्नेछु उनको प्रशंसामा आनन्दले हृदय खोली नाँच्दै गाँउनेछु ) २ (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ आ होइ आ होइ… आ होइ आ होइ……… (लैबरी लैबरी लैबरी लैबरी गाउँछ मेरो मनले येशुको जीवन प्रेमको कथा सबलाई सुनाउछ यो जीवनले) २ (सबलाई सुनाउछ यो जीवनले) ३
झरी पठाउ, स्वर्गको ढोका खोलेर
झरी पठाउ (2nd Fret G = A Major, Emi) { ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२ ( तपाईको प्रेमको झरी, तपाईको आत्माको हुरी, स्वर्गको ढुकढुकी सुनाउ )2 ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर ( त्यो झरी )2, झरी पठाउ, स्वर्गको ढोका खोलेर ( हेर्न चाहान्छु तपाईको महिमा, जान्न चाहान्छु येशु )२ { ( झरी पठाउ ) २, स्वर्गको ढोका खोलेर }२ ( आगो खन्याउ )2………
पवित्र आत्मा हामी स्वागत गर्छौँ
पवित्र आत्मा हामी स्वागत गर्छौँ (२) (2nd Fret G = A or A# Major) को. पवित्र आत्मा, हामी स्वागत गर्छौँ (२) १. आउनोस् हाम्रो माझमा, पवित्र आगोझैँ सांसारिक इच्छा हामी पन्छाउँछौँ जसै हृदयभरि आशा लिई, हात उचाल्दै, पवित्र आत्मा (३), स्वागत गर्छौँ । २. तपाईंको उपस्थिति बगोस् बतासझैँ तपाईंको आफ्नैहरूले जानून् निश्चय नै कसरी चल्नु आत्माको बहाउमै, पवित्र आत्मा (३), स्वागत गर्छौँ । ३. बिन्ती छ पूरा गर्नुहोस् आज नै अनुग्रहको असल काम मेरो जीवनमा नै स्वतन्त्रतासाथ गर्नुहोस् काम आफ्नै पवित्र आत्मा (३), स्वागत गर्छौं ।
पवित्र आत्मा आउनुहोस्
पवित्र आत्मा आउनुहोस् हामीमा ( 1st Fret G = G# ), [(पवित्र आत्मा आउनुहोस् हामीमा) (हृदयको द्धार खोली बोलाउँछौँ तपाईंलाई) (पवित्र आत्मा आउनुहोस् हामीमा) (हृदयको द्धार खोली ग्रहण गर्छौं तपाईंलाई) (२)
पवित्र आत्मा आऊ
पवित्र आत्मा आऊ (२) [1st Fret G = G# ), { (पवित्र आत्मा आऊ) (२) मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्मा आऊ (२)}2 (शिर झुकाउँदै, डण्डवत गर्दै, आउछु तपाईको चरणमा)२ ( केवल तिम्रै लागि येशू तिम्रै लागि) (३) म हात उचाल्दछु पवित्र आत्मा आऊ….. Music………… (शिर झुकाउँदै, डण्डवत गर्दै, आउछु तपाईको चरणमा)२ ( केवल तिम्रै अघि येशू तिम्रै अघि) (३) म शिर झुकाउँदैछु पवित्र आत्मा आऊ…..
आज म के देखि रहेछु
( आज म के देखि रहेछु ( 1st Fret G = G# ) ( आज म के देखि रहेछु, स्वर्गबाट आगो झर्रदैछ )४ त्यो आगो पवित्र आत्माको हो….., त्यो आगो जागृती आगो हो हो…. त्यो आगो चङगाईको आगो होहो….. त्यो आगो पवित्र आत्माको हो…..
पवित्र आत्मा ममा आई देऊ
पवित्र आत्मा ममा आई देऊ ( 1st Fret G = G# ) (पवित्र आत्मा ममा आई देऊ, हृदयको मरो दागलाई मेटाई देऊ) (२) मलाई नयाँ नयाँ बनाई देऊ (२) १. शान्तिको आत्मा… २. चङ्गाईको आत्मा…
म तृषित छु, म भोको छु
म तृषित छु, म भोको छु ( 1st Fret G = G# ) [ ( म तृषित छु, म भोको छु )2, ( मलाई तृप्त पार्नुहोस् ) 2 { (आउ पवित्र आत्मा) ३ आउ ) } 2 ]2 फेरि एकपल्ट मलाई ताजा बनाउनुहोस् फेरि एकपल्ट मलाई नयॉं तुल्याउनुहोस्