कोहि छैन कोहि छैन हृदयले

Download the song कोहि छैन कोहि छैन हृदयले
( 1st  Fret G = G# ) कोहि छैन कोहि छैन हृदयले तपाईं भैं चाहेको यो हृदयले तपाईं भैं चाहेको अब त बाँच्न पनि सक्दिनम तपाईं विना (२) पल पल मलाई येशू चाहिन्छ हर क्षण मलाई येशू चाहिन्छ   Lyrics & Music: Ashis Tamang

योग्य तपाईं योग्य

योग्य तपाईं योग्य ( 1st Fret G = G#, 2/4) १.  योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, तपाईं योग्य,     योग्य, तपाईं योग्य, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । २.  पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, तपाईं पवित्र,     पवित्र, तपाईं पवित्र, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ । ३.  येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, तपाईं येशू,     येशू, तपाईं येशू, सबका राजा, सबका प्रभु, गर्छु प्रणाम्‌ ।

येशू येशू मेरो जीवनको स्वामी

येशू येशू मेरो जीवनको स्वामी ( 1st Fret G = G#, 2/4) १.  येशू-येशू, मेरो जीवनको स्वामी,     येशू-येशू, मेरो जीवनको किल्ला (२)     धन्यवादको भेटी लिई आउँदछु,     तपाईंको त्यो चोकभित्र (२)     ताली बजाउँदै (४) २.  येशू-येशू, मेरो जीवनको राजा,     येशू-येशू, ख्रीष्ट मेरो मुक्तिदाता (२)     हल्लेलूयाह गाउँदै म आउँदछु,     अनुग्रहको सिंहासनअघि (२)     पवित्र हात उचाल्दै (४)

येशुको दुलही हु म

येशुको दुलही हु म ( G, 6/8 ) ( पवित्र आत्माले सझाएकी दुलही हु म पवित्र आत्माले सङगारेकी दुलही हु म )२ ( येशुको दुलही हु म, थुमाको दुलही हु म )२ (कुनै दाग नलागेको, चाउरी नपरेको, पवित्र र निष्खोटले भरिपूण भऐको )२ (तेजस्वी दुलही त्यार भऐको छ, थुमाको लागि त्यार भऐको छ )२ (पवित्र सहरमा, नयाँ यरुशलेममा, चमकिलो र मलमलको, त्यो स्वच्छ वस्त्रमा)२ (थुमा र दुलहीको मिलन भयो, अन्नत अनि अन्नत सम्मलाई भयो )२

तपाईको दरवारमा प्रशंसाको

तपाईको दरवारमा प्रशंसाको ( E major ) तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर, झिसमिसे बिहान नभए सम्म,  छायाँ हराउदै नगए सम्म, (२) आराधना चढ़ाउछौ तपाईलाई,  मनमा सजाउछौ तपाईलाई । राष्ट्रहरूले खोजेको,  येशू तपाई चाहना हो । हाम्रो जातिले रोजेको, राजा केवल तपाई नै हो। मान्छेको बलमा होइन, घोड़ा अनि रथमा होइन, (२) हाम्रो धरहरा तपाई नै, अग्लो चट्टान पनि तपाई । (२) जय ध्वनिले स्वर्गै ढाकोस्,  मृत्युले अब जीवन साटोस्, रूदै रुदै बीउ छर्नेले, कटनीको आनन्द चाखोस्, फसल बोकी रमाउदै, हजुरको हात समाउदै (२) दाई गर्दै नाच्ने आगंनीमा, थुमालाई हेरेर सिंहासनमा । (२)

मलाई तपाईंको मुहार देखाउनुहोस्

मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) [G:4/4] मलाई तपाईंको मुहार देखाउनुहोस्‌ (२) येशू, तपाईंको मुहार मलाई देखाउनुहोस्‌ (२) तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२) येशू, तपाईंको मुहार ममा चम्काउनुहोस्‌ (२)

भन्नलाई म संग केही सब्द

भन्नलाई म संग केही सब्द ( D ) ( भन्नलाई म संग केही सब्द छैन, दिनलाई म संग केही थोक छैन )२ ( बरु मलाई तपाईको भवनको ढोके भएर, बस्न जिनुहोस् )२ ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४ येशु तपाई नै मेरो, निम्ति लुक्ने ठाउँ, स्वर्ग अनि पृथ्वीमा उच्च तपाईकै नाउँ सारा जिवन नै तपाईको भवनमा भजन गाउदै बस्न दिनुहोस् ( मैले चाहेको, मैले राजेको तपाई नै – तपाई नै )४

उनी राजाहरुका राजा

उनी राजाहरुका राजा (G) { ( हल्ले – लू- याह )३, राज गर्छन् }२ उनी राजाहरुका राजा, उनी प्रभुका प्रभु उनले राज्य गर्छन् हामीमा सदा उनले साङला भचाउने छन्, उनले बन्धन तोडने छन्, मुक्ति दिन छन् हामीलाई सदा { ( हल्ले – लू- याह )३, राज गर्छन् }२

सियोनको डाडाँमा नाच्दै

Download the song सियोनको डाडाँमा नाच्दै ( 3rd Fret G) ( सियोनको डाडाँमा नाच्दै रमाउदै जाने हो वो हो हो जाने हो।)२ ( घिनताङ घिनताङ मादलको तालमा, सुरिलो बासुरीको सुरमा, तुरहीको चर्को आवजमा )२ सियोनको डाडाँमा…… ( उच्च सोर अनि चर्को आवजमा, धन्यवादको बलि अनि गीतमा परमेश्वरको पवित्र पर्वतमा )२ पवित्र आत्माको भरपुरीमा गाउँने हो,लै लै हो,गाउँने हो पवित्र आत्माको भरपुरीमा नाच्ने हो,लै लै हो, नाच्ने हो Lyrics & Music: Bride and Warrior

येशु नाम येशु नाम

Download the song येशु नाम येशु नाम ( 2nd Fret E = F#) चाहे तुम को दिल से, गाए ये गीत मिल के तेरे नाम , येशु नाम की जय – २ जिस नाम में है ज़िन्दगी, वो नाम है येशु मसीह जिस नाम में है बंदगी, वो नाम है येशु मसीह येशु नाम येशु नाम – ६ की जय … येशु नाम में मिलती है क्षमा, येशु नाम में मिलती है शिफा येशु नाम में मिलती है कृपा, येशु नाम में करना दुआ येशु नाम येशु नाम -४ येशु नाम येशु नाम – ६ की जय … Lyrics & Music: Yeshua Ministries