ऐउटा छ पुरानो बाटो

Download the song ऐउटा छ पुरानो बाटो ( 3rd Fret G = A# major,) ( आ हा हा… आ है आ हा हा.. आ हा हा… आ है हो.. )२ ऐउटा छ पुरानो बाटो सनातनको, जाहाँ म हिँड्दै छु, तपाईलाई पछ्याउँदै जिवनको नदी छेउ बिसाउने सुदर ठाउँ सुन्छु बाटो यही यसलाई पछ्याउँदै जाउ शिरमा आन्नदको मुकुट लगाई, शोक अनि सूस्केरा टाढा भगाई मेरो येशु यही बाटो भएर आउनु हुदैछ……. ( नयाँ गीतले भरिँदै छ मन, झन बढ्दै छ ह्रदयको जलन )२ ( आहै… इ.. इ… हो हो हो हो.. )२ ( अब मेरा दुर्बल गोडा फेरि बलियो हुँदैछ कमजोर हात माथि उठेर स्वर्गलाई छुँदैछ )२ आखाँले देख्दै छ तपाईको महिमा, ओठले गाउँदै छ तपाईको प्रशंसा, आदनको बगैँचामा जीउनलाई बोलाउनु हुँदैछ… ( ठुलो शान्ति छाउँदै छ यहाँ, छैन मृत्युको कुनै छाँया )३ Lyrics & Music: Ps. Rohit Thapa

अरु कोहि छैन्‌ आदरको योग्य

Download the song अरु कोहि छैन्‌ आदरको ( 3rd Fret G = A# major, ¾) अरु कोहि छैन्‌ आदरको योग्य एकमात्र मालिक तपाई [mg19:c150] (अरु कोहि छैन्‌ आदरको योग्य एकमात्र मालिक तपाई अरु कोहि छैन्‌ सिहांसनको योग्य एकमात्र राजा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२) (अरु कोहि छैन्‌ महिमाको योग्य एकमात्र प्रभु तपाई अरु कोहि छैन्‌ निष्कंलङ्ग पवित्र एकमात्र थुमा तपाई) (२) (सारा आदर सारा महिमा तिम्रै तिम्रै) (२) (नाँउ उनको उच्च) (३) नाउँ येशू Lyrics & Music: Judah Plows

म मेरो मुहारलाई

Download the song म मेरो मुहारलाई ( 3rd Fret G = A#) (म मेरो मुहारलाई माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ  (म मेरो प्राथना माथि उठाउछु जाहा तपाईको उपिस्तिथ छ म (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ (हे परमेश्वर तपाईको दोका अगी उिभन्छु म तपाईले मेरो आवाज जब सम्म सुन्नु हुन्न) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ मेरो हातलाई माथि उठाउछु जाहा तपाईको उपिस्तथी छ म मेरो विश्वासलाई माथि उठाउछु जाहा तपाइको उपिस्तथी छ)२ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाईलाई मिहमा) २ Lyrics & Music: Praveen Monger, Joshua Himalayas

प्रशंसा, महिमा नेपाली भाकैमा

प्रशंसा, महिमा नेपाली ( 2nd Fret G ) (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २ (कोइली कुहु गर्दै जयजयकार गर्छ येशूको नाउँलाई झरना झररर झर्छ पहाडबाट उनको अनुग्रह झैं) २ प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला सारंगी रेटौंला आज येशूलाई भेटौंला उपस्थितिमा उनको खुशीले नाँचौला मादल बजाउँदै हो मनमा वहाँलाई सजाउँदै वचन अमृत सुनि हृदयमा राखौंला प्रशंसा हाम्रो प्रशंसा येशूलाई नै दिउँला सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला (बतास सिरिरिरि बग्दै मनलाई उडाउँछ येशूतिर नै खोला सललल बग्छ तराईतिर उनको करूणा झैं) २ (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २