Ramaaune kaarn Yeshuko naam

Ramaaune kaarn (Yeshuko naam ( 5th Fret G = C major ) {Ramaaune kaarn (Yeshuko naam)3 }2 ( Uha Aaunubho Maanis Vayera, Bchaunubho Krushaimaa Chadaiyera )2 (Daandaahru Khushi Vaye Geeta Gaye Ra Ramaye Rukhhru Taali Bjaai Talmaa Taal Milaae )2 Salala Kholaa Bagayo Chiri Biri Chari Gaayo Parmeshworko Kaam Dekhi Saaraa Prakriti Ramaayo Siririri Bataas Bagayo Mannko Pira Udaai lagayo Nilo Aakaashaimaa Aaja Malai Udau Udau Lagayo ( Uha Aaunubho Maanis Vayera, Bchaunubho Krushaimaa Chadaiyera )2 (Mrityu Ani Punarutthaan  Dawaraa Aafno Khrist Yeshule Sabai Thokhru Maathi Adhikaar Praapt Gare )2 Smundrakaa Gahiraa Gahiraa Isthaanharu Uhakai Hun Prithvikaa Agalaa Agalaa Himaalhru Uhankai Hun Aakaashkaa Taaraahru Uhakai Gaungaaan Gaaaunchn Kholaa Naalaa Jungal Jhrnaa Sabai Uhanmaa Ramaaunchan ( Uha Aaunubho Maanis Vayera, Bchaunubho Krushaimaa Chadaiyera )2 Ramaaune kaarn (Yeshuko naam)3 (Uha Marnubho Paaplaai liyera, Bauri Uthnubho Vijay Vayera)2

झरी पठाउ, आत्माको झरी पठाउ

झरी पठाउ येशु झरी पठाउ ( C major ) ( झरी पठाउ येशु झरी पठाउ, आत्माको झरी पठाउ खोल्दिेउ ढोका स्वर्गको, बतास बगोस आत्माको )२ ( सियोनमा हामी जादै छौ, आराधना उनको गर्दै छौ झ्यालहरु ढोका खोल्दै छौ, दुलही उनको बन्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२ ( सियोनमा तुरही फुक्दै छौ, योद्घाझै हामी लड्दै छौ राजालाई स्वगत गर्दै छौ, महिमाको बादल देख्दै छौ )२ ( आत्माको शक्त्तिमा हामी सबै भरिनेछौ आत्माको भरपूरीमा हामी सबै रमाउने छौ )२

रमाउने कारण येशूको नाम,

रमाउने कारण (येशूको नाम)३ ( 5th Fret G = C major ) रमाउने कारण (येशूको नाम)३, उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूशैमा चढेर डाँडाहरु खुशी भई गीत गाए र रमाए रुखहरू ताली बजाई तालमा ताल मिलाए सललल खोला बग्यो चिरी बिरी चरी गायो परमेश्वरको काम देखी सारा प्रकृती रमायो सिरिरिरि बतास बग्यो मनको पिर उडाई लग्यो निलो आकाशैमा आज मलाई उडु उडु लाग्यो उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर मृत्यु अनि पुनरुत्थान  द्वारा आफ्नो ख्रीष्ट येशूले सबै थोकहरु माथि अधिकार प्राप्त गरे समुन्द्रका गहिरा गहिरा स्थानहरु वहाँकै हुन पृथ्वीका अग्ला अग्ला हिमालहरु वहाँकै हुन आकाशका ताराहरु वहाँकै गुनगान गाउँछ्न खोला नाला जंगल झरना सबै वहाँमा रमाउँछन उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर रमाउने कारण (येशूको नाम)३ उहाँ मर्नुभो पापलाई लिएर, बौरी उठ्नुभो विजय भएर

भेला भएका छौ येशु

भेला भएका छौ येशु ( D, 4/4 ) भेला भएका छौ येशु नाउमा, सुसमाचार घोषणा गर्नुछ पाप र मृत्यु मा बिजयी, येशु राज गर्छन अब सबै बाच्न सक्छन…. आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया गाउँछौँ प्रभुलाइ धन्यवाद देउ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया प्रभु भलो छन उहाँ को प्रेम सदा रहन्छ आमेन हल्लेलुहिया आमेन हल्लेलुहिया

म पागल प्रेमी दुलहाको

म पागल प्रेमी दुलहाको ( 5th Fret G = C major ) { ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४ ( तिमी बिना केही छैन जिन्दागी )४ ( लथालिङग हुन्छ यो जिवन तिमी बिना, भताभुङघ हुन्छ यो जिवन तिमी बिना )२ { ( म पागल प्रेमी दुलहाको दुलही, तिमी जहाँ छौ त्यही आउन देउ मलाई )४ ( तपाई दुलहा म तपाईको दुलही )४ ( सबै थोक पन्साएर आउदै छ म, सारा संसारलाई भुलेर आउदै छ म )२ }४

यो शरीर तिम्रौ मन्दिर

यो शरीर तिम्रौ मन्दिर ( D major, 4/4) (यो शरीर तिम्रौ मन्दिर हो, यो मन्दिरमा बास गर्नुहोस् गुन्जियो आरधना तिम्रो नै, यो मन्दिरमा राज गर्नुहोस्) २ (आउनुहोस् आउनुहोस्, जीवनले भर्नुहोस्) २ (फुट्दै जादा यो माटोको भाडो, पोखियोस महिमा येशू तपाईको) ४ (टुटेको यो मन स्वर्ग त्यौ हो धन) २ सिहासन होस येशू मेरो जीवन

कहिले नछुटने सम्बन्ध

Download the songs कहिले नछुटने सम्बन्ध ( 5th Fret G = C Major ) ( कहिले नछुटने सम्बन्ध हाम्रो यो, सबै भन्दा माथि छ।)२ ( जितेर सबै सम्बन्धलाई, भुलेर आफैलाई। )२ ( कहिले नसिदिने यात्रा यो हाम्रो, सिदिन्न दैन अनन्तलाई। )२ ( साटेर माया अनन्तलाई, नागेर सबै बिधिलाई। )२ ( कहिले नछुटने हातलाई समाएर, हिंड्दै छ झरी घाममा।)२ ( साटेर माया अनन्तलाई, भुलेर आफैलाई। )२ Lyrics & Music: Samuel Rai

म पिउन चाहान छु

Download the song म पिउन चाहान छु ( 5th Fret G = C Major ) ( म पिउन चाहान छु तपाईको नदीबाट। )४ ( म तृप्त तृप्त हुन चाहान छु, भरिएर पोखिन्न चाहान छु। )२ म पिउन चाहान छु तपाईको नदीबाट। ( साचोँ दाखको बोट येशु तपाई, म त केवल हागाँ मात्रै हु। )२ ( जोडिएर बस्न देउ येशु तपाईको नदी छेउ। )२ ( म जिउन चाहान छु तपाईको हात समाई। )४ ( म नयाँ नयाँ हुन चाहान छु, येशु तपाई जस्तै हुन चाहान छु।)२ Lyrics & Music: Praveen Manger/ Joshua Worship

शत्रुले बस भन्दा बस्ने

Download the song शत्रुले बस भन्दा बस्ने ( 5th Fret G = C, or D Major, 6/8) शत्रुले बस भन्दा बस्ने म होइन, त्यसको गर्जन सुनी डराउने छैन। किनकि येशुले जुवा अर्धमको सधालाई तोडेर, शत्रुको शिरलाई पाउले कुल्चेर, शर्ममा पारिदिनु भो। ( यो हो क्रुशको बिजय यात्रा )४ ( छोरीहरुको ठुलो दलले यो भनेर गाउँदै छ, छोराहरु टाडाबाट पर्काल तोडी आउदै छ, )२ मरुभूमीमा पानीको मुहान भटाउनेहरु, धार्मिकताको बोट झै सधै मोलाउनेहरु आन्नदको नयाँ गीत गाँउ है । ( यो हो क्रुशको बिजय यात्रा )४ Lyrics & Music: Ps. Rohit Thapa

दुलही पर्की रहेछ

दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् (2nd Fret C =  D major ) ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् बाटो यो हेरी रहेछ, येशुवा अब आउनुहोस् )२ ( रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको दियो जलाई रातभरी खोज्नेछु तपाईलाई, चोखो प्रितको आगो जलाई )२ ( तपाईको पाईलाहरुको आवज सुन्न चाहान्छु, अन्नत साईनो जोडी तपाईकै बन्न चाहान्छु )२ ( पहाडमा दौडन्दै आहुनुहोस् अब तपाई, ह्रदयलाई जगाउने सुवासना फैलाई )२ ( दुलही पर्की रहेछ, मेरो दुलहा अब आउनुहोस् आराधना चडाई रहेछ, येशुवा अब आउनुहोस् )२