भागेर कहाँ जाऊ

भागेर कहाँ जाऊ ( 5th Fret G = C or D major) (भागेर कहाँ जाऊ म, अन्त्यमा तपाई नै चाहिन्छ लुकेर कहाँ लुकु म, ज्योति तपाई नै हुनहुन्छ )२  (आकाशमा पनी तपाई, गहिराइमा पनी तपाई  यो भिडमा पनी तपाई, एकान्तमा पनी तपाई हुनहुन्छ  येशु हुनहुन्छ) २  Music…………x………….x……….x सधै भरि मेरो सातमा रहनु हुन्छ…… रारा रारा…. मेरो येशु आकाशमा पनी तपाई…………. (भागेर कहाँ जाऊ म………..

ह्रदयको भेटी चडाउछु

ह्रदयको भेटी चडाउछु (5th Fret G = C major) ( ह्रदयको भेटी चडाउछु, आराधना मेरो येशुलाई )२ { ( आराधना )३, येशुलाई }२ ( तपाईको अनुग्रह, हरेक समय नै, नयाँ नयाँ हुन्छ तपाईको प्रेमले, हरेक समय नै, मलाई अंगालनु हुन्छ )२ ( म डराउदिन हे येशु, तपाई मेरो साथमा )२ आराधना मेरो येशुलाई, ह्रदयको भेटी चडाउछु { ( आराधना )३, येशुलाई }२