मैले पाहिन, येशु जस्तो

मैले पाहिन, येशु जस्तो ( D major, 6/8 )  ( मैले पाहिन – मैले पाहिन, येशु जस्तो – येशु जस्तो मलाई बनाउने – मलाई बनाउने, मलाई सजाउने – मलाई सजाउने )२ ( म त गाउने छु – म त गाउने छु, म रमाउने छु – म रमाउने छु अनि भन्ने छु – अनि भन्ने छु, म येशुको हु – म येशुको हु )२ ( राजा राजा )३ येशु तपाई, ( महान महान )३ येशु तपाई

येशूले मलाई मुक्ति दिनुभो

येशूले मलाई मुक्ति दिनुभो’ (४) १.  येशूले मलाई मुक्ति दिनुभो’ (४) को. यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु     एउटै राजा येशू ख्रीष्ट नै हुन्‌ (२)     हल्लेलूयाह, आमिन्‌, हल्लेलूयाह (४) २.  येशूले मलाई क्षमा दिनुभो’ (४) ३.  येशूले मलाई जीवन दिनुभो’ (४) ४.  येशूले मलाई आशिष्‌ दिनुभो’ (४) Music 🎶🎸…………….. ५.  येशूले मलाई शान्ति दिनुभो’ (४) ६.  येशूले मलाई आनन्द दिनुभो’ (४) ७.  येशूले मलाई सब थोक दिनुभो’ (४) 2.

सुन र चाँदीले तिम्रो

सुन र चाँदीले तिम्रो ( 1st Fret D major = D# Major ) ( येशु बिना )३, केही छैन म,  ( येशु बिना )३, ( केही छैन म )२ Music ……………. ( सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन, बहुमूल्य अतरले तिम्रो प्रेमलाई सजाउन सक्दिन )२ ( येशु बिना, केही छैन म )२ Music ……………. ( सब्द र संगीतले माहानता तिम्रो देखाउ म कसरी आरधना र भक्त्तिले तिम्रो ऋणलाई चुकाउ कसरी )२ ( येशु बिना, केही छैन म )२ ( येशु बिना )३, केही छैन म, ( येशु बिना )३, ( केही छैन म )२

मेरो ईनारलाई

Download the song मेरो ईनारलाई (1st D = D#) (मेरो ईनारलाई अझै गहिरो बनाईदेउ, अभिषेकले येशु मलाई भिझईदेउ )४ ( गहिरोले गहिरोलाई बोलाउछ, तिष्ण अझै मेट्टाउछ )५ (लानुहोस् येशु मलाई कहिले नफर्कने गरि जित्नुहोस् येशु मलाई तपाईकै हुने गरि )३ Lyrics & Music: Ps. Rohit Thapa